मिथिलामा हराउँदै दशहारा पर्वको लोक परम्परा

महोत्तरी । बडादसैँ पर्वमा घटस्थापनाकै दिनदेखि बस्ती÷बस्तीमा बज्ने ‘ढोल’ अब मिथिलामा हराएको छ । नवरात्र अवधिमै मिथिलानी (मिथिलाका नारी) ले दुष्टात्मा भगाउन खेल्ने ‘झिझिया’ नृत्य देखिन छाडेका छन् । मिथिला क्षेत्रमा बोलीचालीमा ‘दशहरा’ भनिने बडादसैँ पर्वका पुराना लोक परम्परा केही वर्षयता हराउँदै गएका हुन् । दशहारा (बडादसैँ) सुरु हुनासाथ नगर÷गाउँ बस्तीमा बज्ने ढोल (नगरा) र … Continue reading मिथिलामा हराउँदै दशहारा पर्वको लोक परम्परा